रुकुम घटनामा गृहमन्त्रीको जवाफ : अमेरिकामा पनि विभेद छ !

रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले अमेरिकाजस्तो देशले पनि विभेद अन्त्य गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा उनले अमेरिका लोकतन्त्रको उच्चतम रुप भएको ठाउँमा समेत विभेद अन्त्य नभएको प्रतिक्रिया दिएका हुन् । ‘अमेरिकामा पनि विभेद दण्डनीय छ । लोकतन्त्रमा…