रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित ३ जनाको मृत्यु भएको हो । मृतक अन्य दुईजनाको पहिचान खुल्न बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।दुर्घटनामा भैरहवाका…