काठमाडौँ उपत्यकामा जोरबिजोर कायमै, व्यवसाय र होटलहरू पूर्ण रुपमा खुल्ला !

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ गतेदेखि लागू गरेको निषेधाज्ञा आदेश परिमार्जन गरी भदौ २४ गते ‘सीमित’ क्षेत्र तोकेको थियो। सो निर्णयमा ‘सीमित क्षेत्रमा निषेधाज्ञा’ भनिएको थियो। ‘सीमित निषेधाज्ञा’को समय बुधबार राति १२ बजे सकिँदैछ। त्यसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ। बैठकले अब निषेधाज्ञा…