प्रदेश २ मा चार जना कोरोना संक्रमित फेला परेपछि प्रदेश सरकारले विभिन्न ठाउँलाई ‘हट स्पट’को रुपमा निगरानी बढाएको छ । आवश्यक परे स्थान विशेषलाई सिल गर्नेसम्मको तयारी सरकारको छ । खासगरी संक्रमित देखिएका व्यक्ति पुगेका ठाउँहरुलाई प्रदेश सरकारले ‘हट स्पट’ को रुपमा राख्दै त्यहाँ उच्च निगरानी बढाएको छ । ‘सुरुमा ती स्थानमा चेक जाँच र…