चर्चित पत्रकार रबि लामिछाने यतिबेला प्रदेश नं २ मा पुगेर आफ्नो कार्यक्रम तयारी गरिरहेका छन् । कोरोना महा’मारीका बिचमा दर्शकहरु टिभी सम्म पुग्ने अवस्था नभएको हुनाले सीधाकुरा कार्यक्रमको टीम नै यतिबेला प्रदेश प्रदेशमा पुगेर कार्यक्रम तयार गरिरहेको छ । गुनासो सुन्दै गत आईतबार देखि सीधाकुरा कार्यक्रम प्रदेश नम्बर १ को झापाबाट सञ्चालन गरिएको थियो भने…