सलमान खानले लकडाउनका २३ हजार मजदुरको खातामा पैसा हालिदिए !

बैशाख ४ बलिउड अभिनेता सलमान खानले मजदूरलाई आर्थिक सहयोग गरेका छन् । उनले मजदूरको खातामा ३–३ हजार रकम सहयोग गरेका हुन् । कोरोना भाइरसविरुद्ध लड्न बलिउडका कयौ कलाकारले सहयोग गर्दै आएका छन् । भने अभिनेता शाहरुख खानले पनि क्‍वारेन्टाइन बनाउन आफ्नो कार्यालय दिएको भारतिय मिडियाले जनाएको छ । https://www.youtube.com/watch?v=GjlCIPhzpZs&t=2s उनले क्‍वारेन्टाइन बनाउन कार्यालय मात्र नभई।…