खुसीको खबर: अस्ट्रेलियामा कोरोनालाई जितेकी नेपाली नर्सको अनुभव ! सेयर गरौ

अस्ट्रेलियामा कोरोना भाइरस पराजित गरेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् । कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम र आफ्नो परिवारका साथ खुशी साथ बिताएकी सञ्जिताले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘अस्ट्रेलियामा भएका मेरा श्रीमानले छोरीहरु र मेरो राम्रो हेरचाह गर्नुभयो र…