आज मिति २०७७ जेठ ३२ गते आइतबार । तदानुसार जुन १४, २०२० । ने.सं. ११४० तछलागा । आषाढ कृष्णपक्ष, नवमी । तपाईको आजको दिन कस्तो रहनेछ त ? हेराैं आजकाे राशिफल: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि…