मजदुरको घर जलेर खरानीभएपछी नेपाली नेपाली कांग्रेसका नेताको यति ठुलो सहयोग !

एउटा भनाइ छ गरिबलाई दुख माथि दुख त्यस्तै चैत्र १६ गते करिब राती ११ बजे यो परिवारमा कहाली लाग्दो घटना परिवारको रुवाबासी घर जलेर केहि छिनमै खरानी भयो । प्रदेश न:२ को सर्लाही जिल्ला अन्तर्गत को बरहथवा नगरपालिका वाड न: ११ मा बिगन शाहको घरमा बिधुतिय तार सट भएर आगो लाग्यो । आगो लागेपछि ब्राखा…