कोरोना परीक्षण नमुना लैजाँदै गरेका युवकको गोली हानी हत्या !

कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ । म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बाेकेर याङ्गुनतर्फ गइरहेका युवकको गोली हानी हत्या भएको हो । गोली लागेर प्याए सोन विन माउङ काे ज्यान गएकाे बताइएकाे छ । २८ वर्षीय माउङ गाडी चालक हुन् । https://www.youtube.com/watch?v=W8i6-UANob0&t=24s…