जनकपुरधाममा पैसा छर्दै फरार भएका दुई महिलाको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार अपरिचित २ महिलाले जनकपुरधाम वडा नम्बर ४ स्थित सडकमा १० रुपैयाँको नोटको विटो फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित छन् । शुक्रवार दिउँसो एकबजेतिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चोक बस्ने शंकर साहले बताए । जिल्ला…