अमेरिकाले चीनले परमाणु बम परीक्षण गरेको आरोप लगाएको छ । अमेरिकाले सार्वजनिक गरेको हतियार नियन्त्रण, प्रमाणिकरण र अनुपालनसम्बधी एक रिपोर्टमा चीनले कम क्षमताको आणविक बम परीक्षण गरेको उल्लेख गरेको छ । तर चीनले अमेरिकाको यो दावीलाई इन्कार गरेको छ । रिपोर्टमा आणविक हतियार परीक्षणको कुनै प्रमाणित तथ्य भने प्रस्तुत गरिएको छैन । रिपोर्टमा चीनको लोप…