‘प्रेम गीत ३’को ‘हर युग’ले बनायो रेकर्ड !

सन्तोष सेनको निर्माणमा तयार भएको चलचित्र 'प्रेम गीत ३' गत वर्ष नै रिलिज हुने पक्का थियो । चलचित्रले यस नयाँ वर्षलाई लक्षित गर्दै गत वर्षको चैत २८ लाई रिलिज मिति तोकेको थियो । तर, कोरोनाका कारण चलचित्र रिलिज हुन पाएन । चलचित्रको प्रचार स्वरुप विभिन्न सामाग्रीहरु सार्वजनिक भइरहेका थिए । यस्तैमा, ३ महिना अगडि निर्माण…