खुशीको खबर: चीनमा ह्वात्तै घट्यो कोरोनाको संक्रमण, चीनबाहिर ५२ जनाको मृत्यु

काठमाडौँ - कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनमा पछिल्लो २४ घण्टामा जम्मा १२ जना नयाँ संक्रमित फेला परेका छन् । चीन बाहिर ८४ देशमा कोरोनाको संक्रमण बढीरहेका बेला चीनमा भने कोरोनाको संक्रमण ह्वात्तै घटेको हो । कोरोना भाइरसको संक्रमणका कारण गएको २४ घण्टामा विभिन्न देशमा थप ५२ जनाको ज्यान गएको छ भने दुई हजार एक…