कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि चैत २९ गते अपरान्हसम्म ४ हजार बढी विदेशी नागरिकले नेपाल छाडेका छन् अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख सागर दाहालका अनुसार चैत १४ गतेदेखि चैत २९ गते अपरान्हसम्म ९ वटा देशले १७ वटा फ्लाइटमार्फत् ४ हजार ४६ जना नागरिकलाई आफ्नो देश…