डाक्टर र प्रहरीको तलब काट्ने निर्णय भएको छैनः सरकार ! सक्दो सेयर गरौ

सरकारले कोरोना भाइरस (कोभिड–१९) का बेला काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा नगरिएको स्पष्ट गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको पारिश्रमिक कट्टी नगरिएको बताए । ‘डाक्टर र स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन’, स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेनमा देवकोटाले भने । https://www.youtube.com/watch?v=F6tP06i478s&t=98s मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार…