आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जु”त्ता ‘प्र’हा’र गर्ने जुम्लाका रतन तिरुवामाथि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले ला”त्ती प्र”हार गरेका छन् । जुत्ता प्र”हा”र लगत्तै तिरुवालाई प्रहरीले नियन्त्रणमा लिँदै गर्दा उनले प्रहरीलाई नै ध’केल्दै तिरुवालाई लात्तीले हि’का”र्एका थिए । जुन कुराको अहिले निकै बिरोध भैरहेको छ । रतनका बुबा…