कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि मानिसमा त्रास फैलिएको छ। अर्को कुरा बढी संक्रमण भएका देशहरुका नागरिकले आफ्नो मुलुक छोडेर संक्रमणबाट सुरक्षित रहेका या कम जोखिममा रहेका देशहरूमा जान थालेका छन्। नेपाल पनि कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुक हो। https://www.youtube.com/watch?v=7pelC5SD0No त्यसैले यतिखेर भारतीयहरू धमाधम विमान चढेर नेपाल आइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठलबाट दैनिक…