बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एकपटक आफुलाई डाक्टरहरुले मृत घोषित गर्ने तयारी गरेको खुलासा गरेका छन् । ३ हप्ताअघि कोरोनाको उपचार गरेर स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री जोनसले सो कुराको खुलासा गरेका हुन् । ५५ वर्षीय जोनसनमा २६ मार्चमा कोरोना संक्रमणको लक्षण देखा परेको थियो । त्यसलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेर…