कतार एअरलाइन्सले नेपालबाट ३ सय ३ जना नागरिकको उद्धार गरेको छ ।नेपालमा रहेको फ्रान्सेली दूतावासले गरेको चार्टर्ड जहाज ६० जना नेपाली र २ सय ४३ जना विदेशी नागरिक बोकेर कतारको दोहाको लागि उडेको हो । https://www.youtube.com/watch?v=NMxEayeTBTI कतार एअरलाइन्समार्फत दोहा पुगेका नागरिकले त्यहाँ ट्रान्जिट बनाएर अन्य देश जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।नेपालमा कोरोना…