कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । भारत सरकारले पनि कोरोनाको संक्रमणबाट बच्न २१ दिने लकडाउनको घोषणा गरिसकेको छ । कोरोनाविरुद्धको लडाईमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले एक राहत कोष खडा गरेका छन् । जसमा बलिउडका धेरै सेलिब्रेटीहरुले सहयोग गरिरहेका छन् । ‘बाहुबली’ स्टार प्रभाषले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेका छन् । आपतको…