सारै दुखद खबर: बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो ! सेयर गरौ

बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ । https://www.youtube.com/watch?v=q72kwPXjVeY&lc=UgzTMTwsAdi_Ip99jE14AaABAg…