सैनिक दिवसमा भारतीय ब्रिटिश आर्मीकै अगाडी बिर गोर्खालीले देखाए आफनो पावर ! सबै चकित (हेर्नुहोस पुरा भिडियो)

देशभर विविध कार्यक्रम गरी नेपाली सेनाले शुक्रबार सेना दिवस मनाउँदैछ । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेना हो । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । https://www.youtube.com/watch?v=MzRA5BAuPaM राष्ट्रपति विद्यादेवी भण्डारीको मुख्य आथिथ्यमा र बिभिन्न देशबाट आएका विशिष्ट पाहुनाहरुको अगाडी सैनिक दिवस मनाईयो । र साथै…