कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ ।बीबीसी हिन्दीका सहयोगी समिरात्मज मिश्रले कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चार–चार घण्टाको सिफ्टमा काम गरिरहेको जानकारी दिए । https://www.youtube.com/watch?v=mUg6HlbGK6c यसैबीच लखनउमा मंगलबार कोरोना भाइरसको कुनै नयाँ संक्रमित नभेटिएको बताइएको छ । पछिल्लो चार दिनदेखि जतिपनि स्याम्पल परीक्षण गरिए,…