कोरानाको डरले दशैँ तिहारमा जस्तै काठमाण्डौ छोडेर आफ्नै गाउँ फर्किन थाले सर्वसाधारण !

पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड-१९ कोरोना भाइरसको त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका…