पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा मृ त्यु हुनेहरू एक्कै परिवारको भएको खुलेको छ। यसरी मृ त्यु हुनेहरू उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका हुन्। निधन हुने अर्का व्यक्ति एम्बुलेन्स चालक हुन्। विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृ त्यु भएपछि को१त ९३६४ नंको एम्बुलेन्सबाट मृ तक लिएर आउने क्रममा…