कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार अपरान्हसम्ममा १५ हजार ३ सय बढीको ज्यान गएको हो । जसमा इटालीमा सबैभन्दा बढी ५ हजार ४७६ जनाको ज्यान गएको छ । इटालीमा ५९ हजार १३८ जनामा संक्रमण भेटिएको छ । जसमध्ये ७ हजार २४…