रवि भन्छन् मन्त्रीका विषयमा छलफल नै भएको छैन, तर बजारभरि मन्त्री बन्नेहरूको चर्चा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा कुनै छलफल नै नभएको बताएका छन् । बुधबार ग्वार्कोस्थित होटेल रोयल टुलिपमा पुगेर उनले सांसदहरूलाई सम्बोधन गर्दै मन्त्री बन्न भन्दै घरघरमा नधाउन निर्देशन दिँदै अहिले यो मन्त्री त्यो मन्त्री भन्ने विषय आइरहेको भन्दै असन्तुष्टि जनाए । उनले नागरिकसँग सधैं नजिक रहेर बस्न भन्दै…