महोत्तरी । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीसहित प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाको अनुगमन गर्नुभएको छ। मिति २०८३ असोज १५ गते महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका गतिविधि, सीमा सुरक्षा व्यवस्थापन तथा नाकाको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको हो। अनुगमनका क्रममा उहाँले सीमा…