काठमाडौं, भदौ १७ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा चार वटा सवारी साधन एकापसमा ठोक्किदा १४ जना घाईते भएका छन् । आइतबार बिहान बा ३ ख ४८४८ नम्बरको मूलपानी–रत्नपार्क चल्ने बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ चार महिला र दुई जना पुरूषको सिभिल…