बालकुमारी आन्दोलनमा प्रदर्शनकारीको मृत्यु हुनेको संख्या २ पुग्यो

बालकुमारी आन्दोलनमा प्रदर्शनकारीको मृत्यु हुनेको संख्या २ पुग्यो ललितपुर बालकुमारीमा मन्त्रीको गाडी आगजनी घटनामा प्रहरीकाे गाेली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्ये एक जनाको पाटन अस्पताल र एकजनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। https://youtu.be/5P-ZoOhDfIA?si=PPih4uL9sdtp2JtQ मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन्…