पाकिस्तानले नेपाली खेलाडीलाई बाल नदिएपछि नेपाली खेलाडीहरु जताजता लिगहरु छन् त्यता त्यता नाम दर्ता गर्दै आएका छन् । आफु नपर्ने पक्का हुदाँहदै पनि क्यानको कमजोरी र केही पैसा कमाउने लोभमा र झिनो आशामा ड्राफ्टबाट किनिहालिन्छ कि भन्ने लोभमा नाम दर्ता गर्दै आएका छन् । तर नेपालका कोही खेलाडी बिक्रि नहुने क्रम जारी छ । ।…