राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशनको पुर्व सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । फागुन ९ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशनको पुर्व सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा वर्तमान केन्द्रिय अध्यक्ष रमेश बिजीको अध्यक्षता रहेको थियो भने केन्द्रिय महासचिव सुवास केसीले कार्यक्रमको सञ्चालन गरेका थिए । पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष…