काठमाडौं– गत हप्ताको बाढी पहिरोले अवरुद्ध रहेको बीपी राजमार्ग दसैंअघि सञ्चालनमा नआउने भएको छ । बाढी पहिरोबाट जमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था…