काठमाडौं, ६ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक आज पनि बस्ने भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दै एमालेले तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । एमालेले माग गरेको उच्चस्तरीय समिति बनाउन सरकार तयार भएर मस्यौदा तयार भइसकेपनि एमाले अध्यक्ष केपी…