मेलम्चीको सुरुङमा पानी भर्न सुरु

मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि पुन सुरुङमा पानी भर्न सुरु गरेको छ । २०७७ सालको असार १ गते आएको मेलम्ची बाढीले क्षेतीग्रस्त बनाएको उक्त आयोजना पुन मर्मत गरी अस्थायी रूपमा पुनः काठमाडौंमा वितरण गर्ने तयारी गरेको हो । खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ । बाढीको जोखिम…