राष्ट्रपति पद मेरा लागि होइन – डा. रुइत

वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले राष्ट्रपतिको विश्वसनियता लोकतन्त्रमा महत्वपूर्ण रहेको बताएका छन् । १३ करोड रुपैयाँको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेर बहराइनबाट स्वदेश फर्किएपछि डा. रुइतले बुधबार राष्ट्रपति बनेर नीति निर्माण गर्ने पदमा जानुहुन्छ कि भन्ने प्रश्नको जवाफमा आफूले धेरै काम गर्न बाँकी रहेको बताएका हुन् । ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ,…