४० बर्षपछि भक्तपुरकोे द्वंःसाँ कुतवाँगु तुँथि (साँढे खसेको ईनार) सफा गरिएका छ । भक्तपुरको मुख्य बजार सुकुलढोकामा रहेका द्वंःसाँ कुतवाँगु तुँथि (साँढे खसेको ईनार) नामले परिचित सो इनार सफाइ गरिएकाे हो । भक्तपुर नगरपालिकाका वडा नम्बर ५ का नवनिर्वाचित वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेंले सो इनार सफाई, मर्मत र ब्यवस्थित गर्न वडा कार्यालयबाट करिव ४ लाख रुपैयाँ…