सप्तकोशी नदीको बाढीबाट प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्न गृहमन्त्री बालकृष्ण खााणले निर्देशन

सप्तकोशी नदीको बाढीबाट प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्न गृहमन्त्री बालकृष्ण खााणले निर्देशन दिएका छन् । उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाव बढेर कटान शुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन् । सप्तकोशीको पानीको बहावले अहिले झण्डै…