‘बजेट मन्त्रीको सेरोफेरोमा राख्ने, जनताले स्वच्छ पानी कसरी पाउने ?’ 

कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले तराई मधेशका जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भए पनि सरकारले स्वच्छ पानी उपलब्ध गराउने विषयमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले विधेयक र कार्यक्रमबारे छलफल भए पनि कार्यान्वयन नहुँदा जनताले स्वच्च्छ पानी नपाएको…