रमन वन/काठमाडौं : बानेश्वर नजिकैको फुटपाथ । खुला आकाश । न घाम छेकिन्छ न त पानी नै । कहिले त्यही फुटपाथबाट पनि नगर प्रहरीले आएर लखेट्छ । भएभरका सामान गाडीमा हालेर लगिदिन्छ । बाध्यता, फेरि त्यहीँ बसेर काम गर्नुको विकल्प छैन । काम नगरी साँझबिहान हातमुख जोड्न गाह्रो छ । यो दुखेसो हो–एक श्रमिकको ।…