आरजुको प्रश्न : प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आयो ?

काठमाडौं, २५ असार । नेपाली कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू जोडिएको प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आएको भन्दै प्रश्न गरेकी छिन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू जोडिएको प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आएको भन्दै प्रश्न गरेकी हुन्। उनले…