लागुऔषधसहित श्रीमान, श्रीमती र आफन्त पक्राउ

लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ बर्षिय विशाल सेन्चुरी पक्राउ परेका हुन् । आज अपरान्ह औरही कठुधारा स्थित प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुको साथवाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट -१० लेखिएको ९९…