श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स सदुपयोग हुनुपर्ने बताएका छन्। सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सन्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले ९ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिए पनि अधिकांश रकम उपभोगमै खर्च हुने गरेको बताए। फजुल खर्च घटाउन सके विदेशी मुद्रा सञ्चिति बढ्न सघाउ पुग्छु उनले भने। विद्यार्थी भिसामा…