काठमाडौं,१२ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने उल्लेख गरिएको थियो । https://youtu.be/wpG_wzVV5Mw सरकारले बजेट वक्तव्यमार्फत गरेको उक्त निर्णय सच्याउन माग गर्दै मंगलबारको संसद…