यस्ता छन् सन्तोषी माताको व्रत र पूजा विधि

यस्ता छन् सन्तोषी माताको व्रत र पूजा विधि सन्तोषी माताको व्रतका लागि बिहान सूर्योदयअगाडि नै उठेर घर सरसफाइ गर्दै, घरमा गंगाजल छर्केर शुद्ध पार्नुपर्छ । पूजाका लागि आवश्यक सामग्रीहरूमा एक कलश, पानको पात, फूल, आरतीका लागि कपुर, अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मूर्ति, व्रत कथा पुस्तक चाहिन्छ । शुक्रबार बिहान स्नान गरेर मन्दिर या…