ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको कांग्रेसको आरोप – महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका छन् । लामो समय नेपालको संसदीय प्रक्रियामा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्व भएकाले पनि न्यौपानेलाई सभामुखमा निर्वाचित गर्न सांसद शर्माले आग्रह गरे । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बताए ।…