सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन गर्नुका साथै सम्पुर्ण प्रहरी अधिकृतहरुलाई प्रहरी संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै डिआईजी सिंहले उक्त…