आज आषाढ २० गते, पशुपतिनाथको तस्वीर छोएर राशिफल पढ्नुहोस

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।…