बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै शीर्ष ४ नेताले पार्टी छाडे

आफूलाई माओवादी आन्दोलनको मूल धार दाबी गर्दै आए पनि चन्द नेतृत्वको नेकपा पछिल्लो समय एकपछि अर्को फूटबाट गुज्रिएको छ। बिहीबार पार्टीका पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्जार्ज ओमप्रकाश पुनसहित ४ जनाले पार्टी परित्याग गरेका हुन् । बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजनीतिक धार बाटो बदलेको घोषणा गर्दै पुनसहित शीर्ष ४ नेताले पार्टी…